काठमाण्डौ । निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बीमाको दाबी भुक्तानी नपाइने विषयको सर्वत्र आलोचना भएपछि बीमा समितिले ‘कोरोना बीमा मापदण्ड, २०७७’ संशोधन गर्ने तयारी गरेको छ।
बीमा समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै मापदण्ड संशोधन गर्ने तयारी गरेको जनाएको छ। यसका लागि बीमा समितिका कार्यकारी निर...}
नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य वृद्धि गरेको छ । पेट्रोलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो ।
स्वचालित मूल्य प्रणाली अनुरुप पछिल्लो पटक ईण्डियन आयल कारपोरेशनबाट प्राप्त मूल्य अनुसार नेपालमा पनि पेट्रोलको मूल्य वृद्धि गरिएको निगमले जानकारी दिएको छ...}
टीएमएसमा समस्या देखिएपछि केही समयका लागि सेयर करोबार रोकिएको छ ।
“नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकाले हाल कारोबार रोक्का राखिएको छ, हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं,” नेप्सेले आफ्नो वेबसाइटमा सूचना राख्दै भनेको...}
रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ। इन्स्योरेन्सले भदौ ४ गतेदेखि निष्काशन गरेको कम्पनीको आईपीओ आज शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो।
बिक्री प्रबन्ध सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा अनुसार २० हजार ५०९ जनाले आइपीओ नपाउने भएका छन्। कम्पनीको...}
यस साता नेप्से परिसूचक ४.३३ प्रतिशत बढेर बन्द भएको छ। पाँच कारोबार दिनमध्ये चार कारोबार दिन उकालो लागेको नेप्से गत साताको तुलनामा ६०.४७ अंक अर्थात ४.३३ प्रतिशत बढेको हो।
नेप्से परिसूचक बढेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। गत साता करिब ५ अर्बको कारोबार भएको बजारमा गत साता ९ अर्ब ७४ करोड...}