नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक संकटलाई समाधान दिन सकेन । आज साँझसम्म भएको बैठकले पनि कुनै ठोस निर्णय लिन सकेन ।
सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल जारी रहेको र कुनै निर्णयमा नपुगेको जानकारी दिए ।
पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको उनले जानका...}
सर्वोच्च अदालतमा रञ्जन कोइरालाको सजाय छुट दिने सर्वोच्च अदालतकै निर्णयविरुद्ध पुनरवलोकनको माग गर्दै निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले फैसला पुनरवलोकनकाे लागि निवेदन दिने निर्णय गरेअनुसार सरकारी वकिलले पुनरवलोकन निवेदन दर्ता गराएको हो ।
पत्नी हत्याको अभियोगमा जेल परेका सशस्त्र प्रहर...}
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ ।
गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपाली श्रमिकको उद्धार फिर्तीसम्बन्धी कार्यविधि २०७७ पारित गरेसँगै विदेशमा अलपत्र श्रमिकक...}
काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आफु पनि नजान्ने अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका छन् । राजधानीमा भएको एक कार्यक्रमममा बोल्दै डा. भट्टराईले संकटको बेला पनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताएका हुन्...}