जनरल इन्सुरेन्स कम्पनीको आइपीओ आइतबारदेखि बिक्री खुला भएको छ । जनरलले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । जनरलले जारी गर्न लागेको कुल सेयरमध्ये १ लाख २० हजार कित्ता ( ४ प्रतिशत) सेयर कर्मचारीले पाउनेछन् । यस्तै, १ लाख ५० हजार कित्ता (५ प्रतिशत) म्युचुअल...}
साताको तेस्रो कारोबार दिन मंगलबार लगानीकर्ताहरुको आकर्षण सस्ता हाइड्रोपावर कम्पनीहरुमा नै देखिएको छ। शेयर बजार मापक नेप्से सूचक ७.२१ अंकले घट्दा पनि १० वटा भन्दा धेरै हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
यसदिन हाइड्रोपावर कम्पनीहरुको शेयरमा खरिद चाप बढ्दा हाइड्रोपावर उपसमूहको सूचक २...}
जनरल इन्स्योरेन्स कम्पनी (GIC) को आईपीओमा तेस्रो दिन करिब ७ गुणा बढी आबेदन परेको छ । कम्पनीको आईपीओमा मंगलबार ५ बजेसम्म करिब ७ लाख लाख जनाबाट उक्त आवेदन परेको हो ।
शेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआईविएल एस क्पापिटलका अनुसार साँझ ५ बजे सम्ममा कम्पनीको आईपीओमा ६ लाख ८२ हजार ७७२ वटा आवेदनबाट एक कर...}
काठमाडौं । इजाजतप्राप्त नयाँ निर्जीवन बीमा कम्पनीमध्ये दोस्रो आईपीओ जनरल इन्स्योरेन्सले ल्याउने भएको छ । सो कम्पनीले आफ्नो ७० करोडको जारी पुँजीलाई १ अर्बको चुक्ता पुँजी बराबर पुर्याउन असोज ११ गतेदेखि ३० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने जनाएको हो ।
३० करोड बराबरको ३० लाख कित्ता शेयरमध्ये १ ल...}
जिल्लामा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिन थालेको उपभोक्ताको गुनासो रहेको छ ।
यसरी ग्यास पसलैपिच्छे फरक मूल्य लिइन थालेपछि उपभोक्ताहरु मारमा पर्न थालेका छन् । जिल्लाको दिपायल, सिलगढी, राजपुर तथा...}