काठमाण्डौ । साताको अन्तिम दिन नेपाली सेयर बजार ओरालो लागेको छ । आज नेप्से र कारोबार रकम दुवै घटेको छ । आज नेप्से करिव ३० अंकले घटेको छ ।
विहिबार कारोवारमा आएका २ सय ४ कम्पनीहरुमा अधिकांस कम्पनीहरुको शेयर मूल्य ओरालो लागेको छ भने पाँच अर्व भन्दा धेरैको कारोवार भएको छ ।
कारोवार भएका २८ कम्पनीको सेय...}
काठमाडौ । प्रभु इन्स्योरेन्सको शुक्रबार ११ बजे शेयर बाँडफाँड हुने भएको छ ।
बुधबार प्रि अलोटमेन्ट सम्पन्न भएसँगै बाँडफाँडको साइट जुरेको हो । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल ले दिएको जानकारी अनुसार ११ बजे बाँडफाँड गर्ने तय भएको हो ।
कम्पनिको शेयरको लागि २ अर्ब ९२ करोड ८७ लाख ४३ हजार रुपैयाँ बराबरक...}
काठमाडौं–शेयर कारोबार गर्नेलाई खुशीको खबर छ । धितोपत्र बोर्डले शेयर ब्रोकर कमिसन घटाउने भएको छ । धितो पत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाका अनुसार शेयर ब्रोकर कमिसन आगामि साता घटाउने तयारी छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै यस्तो जानकारी दिएका हुन् । उनक...}
काठमाडौ । लामो समय देश लगानीकर्ताहरुले उठाउँदै आएको ब्रोकर कमिसन सम्बन्धी अब पूरा हुने भएको छ ।
आगामी साता देखि कमिसन घटाउने तयारी बोर्डले गरेको छ । केही दिन पहिले अर्थमन्त्री बिष्णु पौडेलले पनि कमिसन घटाउन निर्देशन दिएका थिए ।
हिजो एक कार्यक्रममा बोल्दै बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अंग्रेज...}
काठमाडौं–राजस्व चुहावट गरको आरोपमा राजस्व अनुसन्धान विभागले करिब २० करोड रुपैयाँ विगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरेको छ । झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर छली गर्ने विरुद्ध १९करोड ९६ लाख रुपैयाँ विगो असुल गरी कैद सजायको माग दाबी गरिएको छ ।
नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छ...}