• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

प्रभु लाईफको शेयर किन्ने ३१ लाख भन्दा धेरै हुँदा विक्री गर्ने शून्य

काठमाडौ – आज मात्र दोस्रो बजारमा आएको प्रभु लाईफको शेयर किन्ने ३० लाख भन्दा धेरै हुँदा विक्री गर्ने शून्य रहेका छन ।

यो समाचार तयार पार्दासम्म सो शेयरको खरिदको लागी करिव ३१ लाख कित्ताको माग रहेका छ भने विक्रि गर्ने शून्य रहेका छन । कारोबार नभएका कारण आज सो कम्पनीको शेयर मूल्य समेत अपेक्षीत बृद्धि हुन सकेको छैन ।

यो समाचार तयार पार्दा सम्म यसको अन्तिम शेयर मूल्य १ सय ४१ रुपैया रहेको छ । धेरैले आज यो कम्पनीको शेयरले सकारात्मक सर्किट हान्ने अपेक्षा गरेका थिए । सबे लगानीकर्ताहरुले मूल्य बढ्ने अपेक्षाका कारण शेयर विक्रिहुन सकेको छैन ।

प्रतिक्रिया