काठमाडौं-कोभिड-१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ ।
अर्थमन्त्रालयको प्रस्तावमा मन्त्रि...}
काठमाडौं–कोभिडको कारण आयात, निर्यात प्रभावित, व्यापार व्यवसाय ठप्प हुँदा राजस्व संकलनमा आएको गिरावटमा क्रमिक सुधार हुँदै आएको छ । लक्ष्य अनुसार राजस्व संकलन नभए पछि दैनिक प्रशासनिक खर्च सञ्चालनमा कठिनाई भएपछि सरकारले ऋण पत्र जारी गरेर ऋण उठाएको थियो ।
कोभिडसँगै बजार खुलेर चहलपहल सुरु भएपछि राजस्व सं...}
काठमाडौं-
अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार रुपैयाँ बराबरको निर्माण कार्य अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहमति दिनु भएको छ ।
अर्थ मन्त...}
काठमाडौं–सेयर बजारमा दिनहुँजसो विभिन्न कम्पनी, वैंक तथा वित्तीय संस्थाले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेका छन् । कतिपय संस्थाले सञ्चालक समितिबाट आईपीओ निष्कासन गर्ने निर्णय गरेका छन् त कतिपयले नेपाल धितोपत्र बोर्डमा समेत आवेदन दिएका छन् । केही आईपीओ निष्कासनका लागि स्वीकृत लिएर बसेका छन् ।
महिला...}
काठमाडौं–शेयर बजारमा जलविद्युत्मा लगानीकर्ताको वितृष्णाकै अवस्थामा पुगेको थियो । किनकी हाइड्रोपावर कम्पनीका अधिकांश शेयरमा एक सय रुपैयाँ अंकित शेयरको मूल्य एक सय रुपैयाँ तल थियो । त्यसले हाइड्रोपावरको आइपिओ आउँदा पनि लगानीकर्ता त्यति उत्साहित थिएनन् ।
तर, पछिल्लो समय हाइड्रोपावरको शेयरमूल्य वृद्धि भ...}