काठमाण्डौ – साताको पहिलो दिन शेयर बजारमा रौनक कायमै छ । आज आइतवार कारोवार शुरु भएको २ घण्टामै ३ अर्व बरावरको कारोवार भएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्से ४२ अंकले बढेको छ । आज नेपाल रिइन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै कारोवार भइरहेको छ । ३ बैक सहित ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर...}
काठमाण्डौ – नेप्सेले ऐतिहासिक उच्च विन्दको रेकर्ड कायम गरेको छ ।
यो समाचार तयार पार्ने समय सम्म नेप्से करिव २७ अंकको बृद्धिसँगै १ हजार ९ सय ३ अंकमा पुगेको छ । यो भन्दा पहिला नेप्से सो विन्दुमा पुगेको थिएन ।
पुर्व अर्थमन्त्री युवाराज खतिवडाको विदाईसँगै उर्लिएको नेप्सेले बजार मैत्री अर्थमन्त्...}
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी, व्यवसायीलाई सरकारले समान व्यवहार गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको साधारणको विहीवार उद्घाटन गर्दै प्रधामन्त्री ओलीले भने, ‘उद्योगी,व्यवसायी तेरो र मेरो हुँदैन ।’
ओलीले राज्यका नजरमा सबै समान हुने बताए । ‘सबैलाई कानुन सम्बत ढंगले संरक्षण...}
काठमाण्डौ- साताको अन्तिम दिन विहिवार नेप्से करिव १९ अंकको बृद्धिसँगै बजार बन्द भएको छ ।
यो साताभरि नेप्सेमा निकै रौनक देखियो भने कारोवार र नेप्से अंकले किर्तिमानी कायम गर्न सफल भयो । आज दिनभरिमा सात अर्ब ६१ करोड भन्दा धेरैको कारोवार भएको छ ।
नेप्से र कारोवार रकम बढे पनि आज शेयर कारोवार भएका कम्पनी...}
काठमाडौं–लगानीकर्ताका लागि विभिन्न कम्पनीहरुले साधारण शेयर (आइपिओ) जारी गरिरहेका छन् । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि करिब ३१ करोड रपैयाँ बराबरको शेयर जारी गर्ने भएको छ ।
सर्वसाधारणका लागि कूल शेयर लगानीको ३० प्रतिशत अर्थात करिब ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्न लागे...}