काठमाडौ – शुक्रवारदेखि विक्रीमा आएको सानिमा लार्ज क्याप फण्डको इकाईमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ ।
विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार शुक्रवारसम्म ८ हजार ७६१ आवेदकबाट १९ करोड ५६ लाख ३७ हजार ३०० इकाई खरिदको लागि आवेदन परेको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अं...}
काठमाडौ – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तको माघ ४ गते सम्पन्न ४९ औं सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद...}
काठमाण्डौ । नेप्सेको किर्तिमानी यात्रा निरन्तर जारिरहेको छ । यसै विच कारोबारको दोस्रो दिन सोमबार नेप्से करिव १८ अंकले बृद्धिहुँदै २३ सय ३२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
यस्तै यो साता कारोबार रकम पनि बढेर ६ अर्व माथी पुगेको छ । आज कारोबार भएका २ सय ७ कम्पनीहरुमा अधिकांस कम्पनीका शेयर सदस्यहरु...}
काठमाडौं – नेपाल आयल निगमले पेट्रोल,डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ ।
सोमबार राति १२ बजेबाट लागू हुने गरी उक्त मूल्य लागू हुने निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिए । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको उनले बताए ।
उपाध्ययका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १...}
काठमाडौं–नेपालको पुँजी बजार चम्किरहेको छ । सोमबार मात्र नेप्से २३३२.३२ विन्दुमा पुगेको थियो । यो हालसम्मकै उच्च विन्दु हो । पुँजी बजारमा आम सर्वसाधारणदेखि उच्च व्यापारिक घरानाको आकर्षण देखिन्छ ।
कोभिड–१९ पछि लगानीकर्ताका लागि अन्य क्षेत्र जोखिम देखिएपछि सेयर बजारमा लगानी बढाईरहेका छन् । शेयरमा सबैभन...}