काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्स (JLICL) ले यहि फागुन २३ गते देखि देखि निष्कासन गर्न लागेको शेयर अब फागुन २१ गतेनै सार्वजनिक गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै मिति अघि सरेको जानकारी दिएको हो ।
ज्योति लाइफले प्रतिशेयर एक सय रुपैयाँ अंकित बराबरको ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता...}
काठमाण्डौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला अर्को एक कम्पनीले प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको छ ।
मोलुङ्ग हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
कम्पनीले १०० अंकित दरका कुल ३५ लाख ३१ हजार कित्ता भएको आईपीओ निष्कासन गर्न लागेको हो । कम्प...}
काठमाण्डौ – करिब एक वर्ष कोरोना थला परेको नेपाली शेयर बजार त्यस यता आर्थिक चहल पहल दिनेगरी खुलेको पहिलो गतिविधि हो ।
अनलाइन प्रविधिमा गएपछि जोखिम उच्च रहेकै बेला बजार खुल्यो । धेरैको अनुमान थियो खुले पनि बजारमा हलचल हुँदैन । तर महामारीको बेलामा बजारले रफ्तारमा लय समायो र धेरै नयाँ लगानीकर्ता...}
काठमाडौं–लगानीकर्ताका लागि नयाँ अवसर छ । सनराइज क्यापिटल म्युचुअल फण्डले शेयर निष्काशन गर्ने भएको छ । धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताहरु म्युचुअल फण्डहरुमा आकर्षित भइरहेका बेला सनराइज क्यापिटलले अर्को म्युचुल फण्ड निष्काशन गर्न लागेको हो । क्यापिटलले सनराइज ब्लूचिप फण्ड निष्काशन गर्न लागेको हो ।...}
काठमाण्डौ – साताको चौथो दिन नेप्से प्रि ओपनिङ सेसनमा नेप्से करिव ६ अंकले घटेको छ ।
मंगलबार पनि नेप्से करिव ६० अंकले घटेको थियो भने कारोबार रकम पनि घटेको थियो । आज यो सेसनमा २९ कम्पनीहरुको शेयर कारोबार भएको छ । कारोबार भएका मध्य १३ कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ भने ११ कम्पनीको शेयर मूल्य...}