काठमाडौ – यसो त नतिजा सर्वाजनिक भएको लामो समय सम्म पनि आइपीओको नतिजा हेर्न हम्मे हम्मे पर्छ अब झन् झन्झट हुने भएको छ ।
यस अघि जस्तो सबैले यसको नतिजा सार्वजनिक गर्न पाउने छैन । अब ३ निकायले मात्र नजिता प्रकाशित गर्ने छन् ।
हालै मात्र सिडिएस एण्ड क्लियरिङ लिमिटेडले यस्ताे व्यवस्था गरेकाे हाे ।...}
काठमाडौं–बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला नयाँ बीमा कम्पनी ल्याउने तयारी भएको छ । तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) ल्याउने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी भएको हो ।
बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वमा काठमाडौं रि इन्...}
काठमाण्डौ – महिला लघुवित्तको शेयर बाडँफाडँ भएको छ । आज एक कार्यक्रमका बीच शेयर बाँडफाड गरिएको हो ।
बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले शुक्रबार बिहान ८ बजे शेयर बाँडफाँड गरेको हो । आईपिओको प्रि अलोटमेन्ट मंगलबार गरिएको थियो ।
कम्पनीको आईपिओमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार...}
काठमाडौं–सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टको रेटिङ भएको छ ।
बुक बिल्डिङ प्रणालीबाट सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्ट नेगेटिभ वाचलिष्टबाट हटेको छ । रेटिङ ऐजेन्सी इक्रा नेपालले सर्वोत्तम नेगेटिभ लिष्टबाट हटाएको हो ।
सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ प...}
काठमाण्डौ – साताको अन्तिम दिन नेप्से ४४ अंक भन्दा धेरैले घटेको छ ।
अत्यधिक विक्रि चापका कारण आज नेप्सेमा पहिरो गएको हो । कारोबार भएका अधिकांस कम्पनीको शेयर मूल्य घट्दा बजार २५ सय ५४ विन्दुमा पुगेर बन्द भएको छ ।
आज २ सय ६ कम्पनीको शेयर कारोबार भएको थियो । जसमध्य १० कम्पनीको मात्र शेयर मूल्य बढ...}