काठमाण्डौ – कारोबार सुरु भएको पहिलो हप्ता पुरै साकारात्मक सर्किट लागेर शेयर मूल्यमा उछाल आएको नेफ्राको दोस्रो हप्तको तेस्रो दिन भने नकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केहि समय सकारात्मक सर्किट लागेको कम्पनीको शेयर मूल्य त्यस पछि भने लगातार घटेको हो ।
आज सुरुवाती समयमा मूल्य बढे पनि...}
काठमाण्डौ । नेपाली शेयर बजारमा मंगलबार लगानीकर्ता आत्तिदा शेयर बजारमा ठुलो गिरावट आएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्से ८३ अंकले घटेको छ । कारोबार भएका अधिकांस शेयरको मूल्य घटेको छ । त्यस्तै पहिला केहि समय सकारात्मक सर्किट लागेर नेफ्राको शेयरमा पछि नकरात्मक सर्किट लागेको छ । यस्तो शेयर बजारमा...}
काठमाण्डौ – नेपाली शेयर बजारले राजनितिक प्रभाव पचाएको भनिए पनि आज भने त्यसको असर प्रष्ट देखिएको छ ।
राजनितिको हावाले शेयर बजारमा नराम्रोसँग प्रभाव पारेको छ । नेपाली लगानीकर्ताहरु आत्तिएर शेयर विक्रि चाप बढाउँदा नेप्सेमा दोहोरो अंकको गिरावट आएकोे छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनकन...}
काठमाण्डौं–कोभिड–१९को प्रभाव पछि नेपालको पूँजी बजारमा चकम आएको छ । छोटो अवधिमा नेपालमा शेयर लगानीकर्ता दोब्बर बढेका छन् । करिब २५ लाख लगानीकर्ता पुगेका छन् । विभिन्न कम्पनीहरुले प्राथमिक शेयर (आईपीओ), हकप्रद शेयर जारी गरिरहेका छन् ।
यसैबीच अपी पावर कम्पनी लिमिटेडले ५६ करोड ७० लाख रुपैयाँ बराबरको हकप...}
सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
संस्थाको फागुन ११ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९।११ प्रतिशत बोनस शेयर र ०।४७९४८८७०४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश ने...}