महिला लघुवित्तले सर्वसाधारणमा बिक्री गरेको आइपीओ फागुन १४ गते शुक्रबार बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइपीओ आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड गर्ने तयारी गरिएको छ।
लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ। लघुवित्तको आईपीओमा २ कर...}
काठमाण्डौ – नेपाली शेयर बजारमा प्रि ओपनिङ सेसनमा नेप्से २४ अंकले बढेको छ ।
बुधबार पनि नेप्से करिव १३ अंकले बढेको थियो । आज नेप्से बढेसँगै २६ सय २३ विन्दुमा पुगेको छ । यो सेसनमा आज ४९ कम्पनीहरुको शेयर कारोबार भएको छ ।
कारोबार भएका मध्य ३३ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य...}
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलाको १ हजार रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो ।महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार २ सय रुपैयाँ, तेजावीको ८७ हजार ७५० रुपैयाँ...}
काठमाण्डौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले केही दिन अघि कम्पनी दर्ता समेत गरिसकेको छ ।
कोषमा नेपाल सरकारको तर्फबाट पाँच प्रतिशत लगानी गर्ने निर्णय...}
काठमाडौ – सरकारले एक साताको अन्तरालमा २ पटक इन्धनको मूल्य वृद्धि गरेपछि वायु सेवा सञ्चालक संघले पनि हवाई भाडा वृद्धि गरेको छ ।
संघले न्यूनतम १० रुपैयाँ देखि ९० रुपैयाँ सम्म बढाएको हो । नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाउने निर्णय गरेको छ । ह...}