काठमाण्डौ – केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रारम्भिक बाँडफाँड ( प्रि allotment ) भोलि गर्ने गरी काम भएको विक्री प्रबन्धक ले जनाएको छ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले यही भोलि पहिलो चरणको बाँडफाड पछि लगत्तै...}
काठमाण्डौ । मंगलबार प्रि ओपनिङ सेसनमा नेप्से २० अंकले बढेको छ ।
सोमबार नेप्सेमा पहिरो गए पनि मंगलबार भने बजार सम्हालिने संकेत देखिएको छ । ४९ कम्पनीहरुको कारोबार भएकोमा ३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज यो सेसनमा...}
काठमाण्डौ – कारोबार सुरु भएको पहिलो हप्ता पुरै साकारात्मक सर्किट लागेर शेयर मूल्यमा उछाल आएको नेफ्राको दोस्रो हप्तको तेस्रो दिन भने नकारात्मक सर्किट लागेको छ । कारोबार सुरु भएको केहि समय सकारात्मक सर्किट लागेको कम्पनीको शेयर मूल्य त्यस पछि भने लगातार घटेको हो ।
आज सुरुवाती समयमा मूल्य बढे पनि...}
काठमाण्डौ । नेपाली शेयर बजारमा मंगलबार लगानीकर्ता आत्तिदा शेयर बजारमा ठुलो गिरावट आएको छ ।
यो समाचार तयार पार्दा सम्म नेप्से ८३ अंकले घटेको छ । कारोबार भएका अधिकांस शेयरको मूल्य घटेको छ । त्यस्तै पहिला केहि समय सकारात्मक सर्किट लागेर नेफ्राको शेयरमा पछि नकरात्मक सर्किट लागेको छ । यस्तो शेयर बजारमा...}
काठमाण्डौ – नेपाली शेयर बजारले राजनितिक प्रभाव पचाएको भनिए पनि आज भने त्यसको असर प्रष्ट देखिएको छ ।
राजनितिको हावाले शेयर बजारमा नराम्रोसँग प्रभाव पारेको छ । नेपाली लगानीकर्ताहरु आत्तिएर शेयर विक्रि चाप बढाउँदा नेप्सेमा दोहोरो अंकको गिरावट आएकोे छ ।
नेप्से घटे पनि कारोबार रकम भने सन्तोषजनकन...}