काठमाण्डौ ( प्रि ओपनिङ सेसनमा नेप्से करिव ३० अंकले बढेको छ । यो साता लगानीकर्ताको लागि निकै शुभ रहेको शेयर बजारले निरन्तर उच्च विन्दु कायम गर्नेक्रममा रहेको छ ।
नेप्से अहिले २३ सय ६२ विन्दुमा पुगिसकेको छ । यो सेसनमा ५२ कम्पनीको एक करोड ४३ लाख भन्दा धेरेको कारोबार भएको छ । आज यो अवधिमा नेपाल लाइफ इन्...}
काठमाण्डौ-आईपीओ निष्कासनको तयारीमा रहेको सिटिजन लाइफको बार्षिक साधारण सभा फागुन २ गते हुने भएको छ ।
सोहि साधारण सभाले आईपीओ निष्कासन गर्ने या नगर्ने निधो गर्ने छ । कम्पनीको पौष २९ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभा फागुन २ गते , आइतबार,आम्रपाली ब्याङ्कवेट, नक्साल...}
काठमाण्डौं – नेपाली शेयर बजारमा पछिल्लो समय रौनक लागिरहेको छ । मंगलबार दिनैभरि नेप्सेले नागबेली चाल देखायो । छोटो समयमै बढ्ने र घट्नेक्रमले खरिद विक्रीमा भने रौनक आयो ।
नेप्सेमा सामान्य करेक्सन आए पनि कारोबार रकम भने यो साताकै उच्चहुन पुगेको छ । आज नेप्से अंकले करिव ६ अंकले घटेर बजार २३ सय २७...}
काठमाडौ – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले साधारण शेयर (आइपिओ) भर्ने समय एक घण्टा थपिएको छ ।
मेरो शेयरमा आएको समस्याका कारण समय थप गरिएको सिडीएससीले जानकारी दिएकाे छ । लगानीकर्ताले आज बेलुका ६ बजेसम्म आवेदन दिन सक्नेछन् । यसअघि आवेदन दिने समय ५ बजेसम्म रहेपनि सिस्टममा समस्या आएकोले सिडीए...}
काठमाडौ – नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को जारी शेयरमा सवा पन्ध्र लाख भन्दा धेरै आवेदकको आवेदन परेको छ । सेयर निष्कासनकर्ता तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार साँझ ६ बजेसम्म आईपीओमा १५ लाख २९ हजार ४६० आवेदकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ता खरिदका लागि आवेदन दिएका छन्। यो...}