काठमाडौ–सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) वितरण गर्ने नीति परिवर्तन गर्ने तयारी भएको छ । नेपाल धितोपत्र बोर्डले आईपिओ बाँडफाँडमा हाल प्रयोग हुँदै आएको १० कित्ते नीति परिवर्तन गर्ने संकेत गरेको छ ।
आवेदन दिने सबैले न्यूनतम १० कित्ता पाउँदा प्रभावकारी भए पनि केही विकृति आएको भन्दै यसलाई हटाउनको...}
काठमाण्डौ – कुमारी बैंकको प्रवद्र्धनमा संचालित कुमारी सामुहिक लगानी कोष अन्तरगतको कुमारी इक्वीटी फण्डमा लगानीकर्ताको आकर्षण देखिएको छ ।
फागुन १४ गते शुक्रबारदेखि सर्वसाधारणका लागि बिक्रीमा आएको फण्डको आइतबार पौनै १ बजेसम्ममा नै करिब ७४ प्रतिशत बिक्री भइसकेको छ ।
फण्डले सर्वसाधरणका लागि ६८ करो...}
काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित दोलखाको कालिन्चोक र बिगु गाउँपालिकाका स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर सोमबार बाँडफाँड भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट लिमिटेडको कार्यालय त्रिपुरेश्वरमा बाँडफाँड गरिएको हो ।
आईपीओ बा...}
काठमाडौं– एक जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । स्थानीयका लागि आईपीओ निष्कासन गरेर बाँडफाँड गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आम सर्वसाधारणका लागि २९ लाख कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
पहिलो चरणमा सोमबार स्थानीयका लागि आह्वान गरेको आईपीओ बाँडफाँड गरेको सिंगटीले दोस्...}
काठमाडौं – पछिल्लो १५ दिनमा इन्धनको भाउ ३ पटक बढेको छ ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । त्यस्तै, र आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्...}