काठमाण्डौ– बहुप्रतिक्षारत नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओको बाँडफाँड सुरु भएको छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आज (शुक्रबार) १० बजे लाजिम्पाटस्थित रहेको आफ्नो केन्द्रिय कार्यालयमा बाँडफाँड गर्ने सुरु भएको हो ।
बाँडफाड भएको २ घण्टामा मेरो शेयर मार्फत यसको नतिजा...}
काठमाण्डौ । सबैको चासोको विषय बनेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयरको आज एक कार्यक्रमका विच बाँडफाँड भएको छ ।
शुक्रबार विहान दश बजे शेयरको बाँडफाँड गरिएको हो ।
बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार ५० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै पाएका छन् ।...}
काठमाडौं–पुँजी बजारमा लगानी गर्नका लागि व्यापारिक घरानादेखि सर्वसाधारणको आकर्षण बढिरहेका बेला विभिन्न पव्लिक कम्पनीले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) जारी गर्दै आएका छन् । विभिन्न व्यापारिक समूहले इन्भेष्टमेन्ट कम्पनी बनाएर त्यसमार्फत विभिन्न क्षेत्रमा लगानी गरी प्रतिफल दिने प्रचलनको पनि विक...}
काठमाडौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला विभिनन बैंक, इन्स्योरेन्स कम्पनी,जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि धमाधम प्राथमिक शेयर (आईपीओ) जारी गरेका छन् ।
विभिन्न कम्पनीका आईपीओ आएकाले लगानीकर्ताको संख्या पनि दिनानुदिन बढिरहेको छ । पछिल्लो तथ्याङक अनुसार नेपालमा २५ लाख हाराहारीमा...}
साताको पहिलो दिने नेप्से ०,२३ प्रतिशतले बढेर कारोबार भएको छ ।
कारोबार भएका ६२ कम्पनीहरुमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै २० कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।
सो अवधिमा सबै भन्दा धेरै कारोबार प्रभु लाईफ इन्स्योरेन्सको भएको छ भने वित्त कम्पनीहरुको शेय...}