• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

बुधबारको प्रि ओपनिङ सात अंक भन्दा धेरैले बढ्यो नेप्से ३९ कम्पनीको शेयर कारोबार

काठमाण्डौ – बुधबारको प्रि ओपनिङ सेसनमा नेप्स सात अंक भन्दा धेरैले बढेको छ । यो सँगै समग्र बजार २४ सयको विन्दुमा पुगेको छ ।

यो सेसनमा आज ३९ कम्पनीहरुको शेयर कारोबार भएको थियो जस मध्य ३ कम्पनीको मात्र शेयर मूल्य घटेको छ भने ३६ कम्पनीको शेयर मूल्य बढेको छ ।

यो सेसनमा आज २३ लाख भन्दा धेरैको कारोबार भएको छ भने ५ हजार ७ सय ३ कित्ता शेयरको कारोबार भएको छ । मंगलबार सामान्य अंकले बढेको नेप्से आज बुधबार पनि केहि बढ्न सक्ने धेरैको अनुमान छ ।

प्रतिक्रिया