काठमाण्डौ – दुई साता पहिला दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरी हिल्सको लगातार १२ दिन सम्म सर्किट हान्ने पहिलो कम्पनी भएको छ । आज बुधबार करोबार सुरु भएको पहिलो मिनेटमै कम्पनीको शेयर मूल्य दश प्रतिशत बराबर बढेको छ ।
आज कम्पनीको शेयर मूल्य ११ सय ७५ रुपैयाँ पुगेको छ । त्यस्तै हिजो मात्र कारोबा...}
काठमाण्डौ – पछिल्लो समय सबैले निकै चासोका साथ हेरेको सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया विधिवत अगाडी बढेको छ ।
कम्पनीले बुक वील्डीङ विधि मार्फत शेयर निष्कासन गर्न लागेको छ । सर्वोत्तम सिमेन्टले बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक तथा एनआइबिएल एस...}
काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडसँग ७२ घण्टाभित्र बास्तविकता जानकारी गराउने निर्देशन दिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना तथा जानकारी सम्बन्धीत निकायमा जानकारी नगराई मिडियाबाजी गरेपछि ने...}
काठमाण्डौ – लगातार ओरालो लागेको नेपाली शेयर बजार यो साता लागेपछि भने केहि लयमा फर्किएको छ । साताको चौथो दिन बुधबार नेप्से करिव ४१ अंकले बढेर समग्र हजार २४३२ विन्दुमा पुगेको छ ।
नेप्से बढेर उत्साह ल्याए पनि कारोबार रकम भने निरन्तर ओरालो लागेको छ । आज ३ अर्व ३३ करोड बराबरको मात्र कारोबार भएको छ...}
काठमाण्डौ – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर बाँडफाँटको लागि १३ गते शुक्रबारको मिति तय भएको छ ।
कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुप...}