काठमाण्डौं– पुँजी बजारमा लगानीकर्ता आकर्षित भैरहेका बेला फेरी अर्को नयाँ कम्पनीले आम सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको तयारी गरेको छ ।
बलेफी हाइड्रोपावर लिमिटेड लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । बलेफी हाइड्रोपवारले स्थानिय र सर्वसाधारणका लागि ३६ करोड ५५ लाख ९४ हजार बराबरको...}
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि आवश्यकपर्ने नीतिगत एवं कानूनी सुधार गर्न आफू र आफ्नो नेतृत्वको सरकार पूर्ण रुपमा प्रतिबद्ध रहेको बताएका छन ।
प्रधानमन्त्रीले भने, “निर्यातमूलक उद्योग स्थापना गरिदिनुस् । रोजगारीमूलक उद्योग सञ्चालन गर्नुस् । औद्योगिक वातावरणका लागि आवश्यक पर...}
काठमाण्डौ – यही शुक्रवारदेखि प्राथमिक शेयर निष्कासन गरेको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयरमा आवेदनको ओइरो लागेको छ ।
कम्पनिको शेयरमा पहिलो दिनमै माग भन्दा धेरै आवेदन परेको छ । मागको १.५ गुणा बढी आवेदन परेको छ ।
बिक्री प्रबन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा...}
काठमाण्डौ – शनिबार सामाजिक सञ्जालहरुमा कुमारी बैंक र नबिल बैंक मर्ज हुने हल्ला चलेको छ ।
बिहीबार नेपाल बंगलादेश बैंकसँग मर्ज हुने हल्लाले कारोबारमा समेत प्रभावित भएको थियो ।
नविल बैंकले उत्तम साथी खोजें पनि यो सम्बन्धी कुनै सहमति नभएको यस अघिनै जानकारी दिई सकेको थियो ।
कुमारी बैंक सँग पनि क...}
काठमाण्डौ –विभिन्न कम्पनीहरुले प्राथमिक शेयर(आईपीओ) जारी गरिरहेको अवस्थामा अर्को एक लघुवित्त कम्पनीले पनि शेयर निष्कासन गर्ने भएको छ ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ । शेयर निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन...}