काठमाण्डौ । आज सोमबार तीन कम्पनीहरुको लाभांस सुरक्षित गर्ने अन्तिम दिन हो ।
डिप्रोक्स लद्युवित्त,माहुली लद्युवित्त र सांग्रिला विकास बैकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । चैत्र ९ गते बुक क्लक्लोज हुने कम्पनीहरुले यस अघिनै जानकारी दिइसकेका छन ।
कम्पनीको साधारण सभाको लागि आजदेखि बुकक्लोज गर्न...}
काठमाण्डौ – साताको दोस्रो दिन सोमबार प्रिओपनिङ सेसनमा नेप्से २४ अंकले बढेको छ ।
आईतबार समेत बजार बढेको थियो । आजको बृद्धिसँगै समग्र बजार २५ सय ६२ विन्दुमा पुगेको छ । यो सेसनमा आज ५९ कम्पनीहरुको २ करोड भन्दा धेरैको कारोबार भएको छ ।
कारोबार भएका ४१ कम्पनीहरुको शेयर मुल्य बढेको छ भने ५ कम्पनीहर...}
काठमाण्डौ – लगातार शेयर मूल्यमा सर्किट सहित तेस्रो हप्ता प्रवेश गरेको चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सोमबार पनि सर्किट लागेको छ ।
आजको सर्किट सँगै कम्पनीको शेयर मूल्य १५ सय ६३ रुपैयाँ पुगेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको १२२० कित्ता मात्र शेयर कारोबार भएको छ भने करिव ४ लाख हाराहार...}
काठमाण्डौ – केहि दिन देखि निरन्तर उकालो लागेको शेयर बजारमा आज पनि ब्रेक लागको छ ।
सोमबार नेप्से २४ अंकले घटेर २५ सय १४ विन्दुमा आएको छ । आज बजारमा कारोबार भएका २ सय ११ कम्पनीहरु मध्य १ सय ३८ कम्पनीको शेयर मूल्य घटे पछि नेप्से ओरालो लागेको हो ।
दुई कम्पनीको शेयर मूल्यमा सर्किट सहित ३३ कम्पनीक...}
काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि भोलि अर्थात् चैत ६ गतेबाट आईपीओ सार्वजनिक गर्दै छ ।
कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।
कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेक...}