काठमाण्डौ – ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर बाँडफाँटको लागि १३ गते शुक्रबारको मिति तय भएको छ ।
कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बर...}
काठमाण्डौ साताको पहिलो दिन प्रिओपनिङ सेसनमा नेप्से करिव २० अंकले बढेको छ ।
गत साताको अन्तिम दिन ४३ अंकले बढेर बजार बन्द भएकोमा आज पनि सोहि लयमा बजार बढ्ने संकेत देखिएको छ । आजका बृद्धिसँगै नेप्से २४९४ विन्दुमा पुगेको छ ।
यो सेसनमा ५६ कम्पनीहरुको कारोबार भएकोमा ४३ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने...}
काठमाण्डौ – दुई साता अधिबाट दोस्रो बजारमा प्रवेश गरेको चन्द्रागिरी हिल्सको शेयर मूल्यमा लगातार तेस्रो हप्तामा पनि शेयर मूल्यमा सर्किट लागेको छ ।
योसँगै कम्पनीको प्रति शेयर मूल्य १४ सय २१ पुगेको छ । यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर माग ५ लाख भन्दा धेरै रहेको छ ।
आजको दिनसम्म पनि कम्पन...}
काठमाण्डौ – केहि समय यता लगातार ओरालो लागेको नेप्से गत साताको मंगलबार देखि भने उकालो लाग्नेक्रम जारीनै छ ।
यसै विच साताको पहिलो दिने आइतबार कारोबार रकम र नेप्से दुवै बढ्ने देखिएको छ । यो समाचार तयार पार्दा दिनको १ बजे नेप्से ५२ अंकले बढेको छ भने कारोबार रकम पनि ३ अर्व हाराहारीमा पुगेको छ । त्...}
काठमाण्डौ – साताको पहिलो दिने आईतबार नेप्से ६३ अंक भन्दा धेरैले बृद्धिभएको छ । योसँगै समग्र बजार २५ सय ३८ विन्दुमा पुगेको छ ।
गत साताको बुधबारबाट बढ्न सुरु गरेको बजार त्यस यता निरन्तर उकालो लागिरहेको छ । आज २ सय ६ कम्पनीहरुको शेयरको खरिद विक्रिमा ६ अर्व हाराहारीको कारोबार भएको छ । अघिल्लो सात...}