काठमाण्डौ – विभिन्न सञ्चार माध्यमबाट शेयर मूल्यमा प्रभावित पार्ने खालका समाचार आए पनि नेप्सेले नेपाल पूर्वाधार बैकलाई गत विहिबार नेप्सेले स्पष्टीकरण सोधेको थियो ।
बैंकले जवाफमा वण्ड जारी गर्ने बैंकको पहिलेकै योजना रहेको बताएको छ । बैंकले ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्...}
काठमाडौं–पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला नेपाल चिया विकास निगमले सर्वसाधारणलाई शेयर(आईपीओ) जारी गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणलाई शेयर जारी गर्ने विशेष प्रस्ताव आगामी साधारण सभाबाट पारित गर्दैछ ।
२० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीमा नेपाल सरकारको ३५ प्रतिशत शेयर छ भन...}
काठमाण्डौ – गएको शुक्रबारबाट प्राथमिक शेयर निष्कासन गरेको सिंगटी हाइड्रोको शेयरमा आवेदनको ओइरो लागेको छ ।
बिक्री प्रवन्धक मेगा क्यापिटलको अनुसार शुक्रबार साँझसम्ममा कम्पनीको आइपीओमा ८ लाख ७० हजार ४०९ जना आवेदकबाट ८ लाख ७९ हजार ७१० जना आवेदकबाट १ करोड ३८ लाख ११ हजार ६४० कित्ता शेयर खरिदको लागि...}
काठमाण्डौ – नेपालमा अहिले dmate खाता खोल्नेको संख्या ३३ लाख नजिक पुगेको छ । एक वर्ष अघि ४ लाख हाराहारीमा रहेका लगानीकर्ता छोटो समयमा यति धेरै वृद्धि हुनु पक्कै राम्रो खबर हो ।
यसै बीच नेपालमा पहिलो पटक बूक बिल्डिङ माध्यमबाट प्राथमिक शेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको प्रक्रिया विधिवत अग...}
काठमाण्डौ – एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त मर्ज भएपछि उनीहरुको एकीकृरुपमा कारोबार आईतबारबाट सुरु भएको छ ।
२०७७ श्रावण ३२ गते यी दुई संस्था बिच मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भई २०७७ कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।
कम्पनीले माघ ४ गते...}