• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगातार बढेको चन्द्रागिरीको शेयर मूल्य सोमबार भने घट्यो

काठमाण्डौ – लगातार तेस्रो हप्ता सम्म शेयर मूल्यमा सर्किट लागेर प्रति शेयर मूल्य २ हजार भन्दा माथि पुगेको चन्द्रागिरी हिल्सको शेयर मूल्य भने आईतबार भने घट्न सुरु गरेको छ ।

यो समाचार तयार पार्दा सम्म कम्पनीको शेयर मूल्य करिव २ सय बराबरले घटेको छ भने विक्रि र खरिद पनि बराबर जस्तो छ ।

कम्पनीको शेयर मूल्य लगातार सर्किट हानेर गत विहिबार २ हजार माथि पुगेको थियो ।

प्रतिक्रिया