• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लामो समयपछि कारोबार खुलेको एनआईसी एसिया लद्युवित्तको शेयर खरिदमा अत्यधिक चाप,१८ लाख कित्ताको माग हुँदा विक्रि गर्ने शून्य

काठमाण्डौ – करिव एक बर्षको रोक्कापछि शेयर फुकुवा भएको एनआईसी एसिया लद्युवित्तको शेयर खरिदमा अत्यधिक चाप गरेको छ ।

यो समाचार तयार पार्दा दिनको ठिक २ बजे कम्पनीको शेयर खरिदमा करिव १८ लाख कित्ताको माग आएको छ भने विक्री निकै न्युन छ । ७ सय ६५ रुपैयाँमा आज विक्रि खुलेको सो शेयरको २३९ कित्ताको मात्र कारोबार भएको छ । आज कम्पनीको शेयर मूल्य करिव ४ प्रतिशले बढेर ७ सय ९५ रुपैयाँ पुगेको छ ।

सम्पूर्ण मर्जरको प्रक्रिया पूरा गरेपछि सो कम्पनीको आजदेखि कारोबार खुल्ने गरि नेप्सेको अनुमति दिएको हो । एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर बीच मर्जर भएको थियो ।

प्रतिक्रिया