काठमान्डौ – मर्जर प्रक्रियामा जाने भएपछि कारोबार रोक्का भएको NIC एशिया लघुवित्तको शेयर बुधबारबाट पुनः कारोबार खुल्ने भएको छ ।
सम्पूर्ण मर्जरको प्रक्रिया पूरा गरेपछि सो कम्पनीको आजदेखि कारोबार खुल्ने गरि नेप्सेको अनुमति दिएको हो ।
एनआईसी एसिया लघुवित्त र स्वदेशी लघुवित्तबीच मर्जर बीच मर्जर भएको थियो ।
नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि यो लघुवित्तलाई प्रतिकित्ता ७६५.१२ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।