• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको तेस्रो दिन नेप्से १५ अंकले बढ्यो,कारोबार रकम पनि ५ अर्व माथि

काठमाण्डौ – साताको तेस्रो दिन नेप्स करिव १५ अंकले बढेको छ । योसँगै समग्र बजार २५ सय २९ विन्दुमा पुगेर बन्द भएको छ ।

दिनभरिमा आज २ सय ८ कम्पनीहरुको शेयर कारोबार भएको थियो । जस मध्य ९८ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ६६ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै १४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

आज ८ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ६१ हजार ४ सय २२ पटक शेयरको कारोबार भएको छ । नेपाल पूर्वाधार विकास र्बैकको आज सबैभन्दा धेरै कारोवार भएको छ ।

आज नेप्सेका उपसूचकहरुमा मिश्रीत परिर्वतन रह्यो । सबै भन्दा धेरै ब्यापार उपसूचक बढ्यो भने जीवन विमा समूह तर्फको उपसूचक सबैभन्दा धेरै गिरावट आएको छ ।

प्रतिक्रिया