काठमाण्डौ – पछिल्लो समय धेरै कम्पनीहरुले प्राथमिक शेयर निष्कासन गरिरहेका छन् । यसै बीच रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत १४ लाख ६० हजार कित्ता साधारण शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा आज रिलायन्स...}
काठमाण्डौ – सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि चैत ६ गतेबाट आईपीओ सार्वजनिक गर्दै छ ।
कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गर्ने छ ।
कम्पनीले दोस्रो चरणमा कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरेकोमा जसमध्ये २...}
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ तर कारोबार रकममा भने सामान्य बृद्धि देखिएको छ।
आइतबार नेप्से सूचक ५१.२३ अंकले घटेर २४०७.२५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि १०.१० अंकले घटेर ४३२.१३ विन्दुमा झरेको छ।
आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केहि...}
ग्लोबल आइएमई बैंक लिमिटेडले आज (चैत १ गते) देखि ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ...}