• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • जीवनशैली / मनोरंजन ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

दिर्घकालीन लगानीको सोचमा हुनहुन्छ ? एनसीसी बैंकको ऋणपत्र आजदेखि विक्रि खुल्ला,कति छ ब्याज दर ?

काठमाण्डौ – एनसीसी बैकले चैत्र १३ गतेदेखि ३ अर्व को ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।

जसमध्ये बैंकले सर्वसाधारणका लागि ११ लाख ४० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ६० हजार कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।

बैंकले १० बर्षको अवधिको लागि ९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६ साल सम्मको अवधि रहेको छ । कम्पनीको विक्रि प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट रहेको छ । लगानिकर्ताले २५ देखि ३ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन ।

प्रतिक्रिया