काठमाडौ – ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ शुक्रवार बाँडफाँट भएको छ ।
धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताका दरले शेयर वितरण गर्दा ५ लाख ९४ हजार जनाले शेयर पाएका छन्।
यो पटक विगतको तुलनामा शेयर हेर्न भने निकै सजिलो भएको छ । Www.iporesults.cdsc.com.np बाट हेर्न सकिन्छ । अहिले नतिजा हेर्न कुनै समस्या भएको छैन ।
कम्पनिको शेयरको नतिजा बेलुकी ६ बजे पछि देखाउन सुरु गर्ने छ ।