काठमाडौं–एशियन हाइड्रोपावर लिमिटेड सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेको छ । कम्पनीले आयोजना प्रभ...}
काठमाडौं - धितोपत्र बोर्डमा प्रमुख नहुँदा २९ कम्पनीहरूको आइपीओ निष्कासन विगत ५ महिनादेखि रोकिएको छ । जसले धेरै आयोजनाहरु प्रभावित भएका छन् ।
सेबोनमा अध्यक्ष नहुँदा झन्डै ४ महिनादेखि आईपीओ निष्कासन हुन सकेको छैन। अहिले सेबोनको पाइपलाइनमा २९ वटा कम्पनीका आईपीओ स्वीकृतिको पर्खाइमा छन्।&n...}
काठमाण्डौ । निरन्तर उकालो लागिरहेको बजारमा बुधबार पनि ब्र्रेक लागेको छ । आज नेप्से परिसुचक ३० अंक भन्दा धेरैले घटेर समग्र बजार २६४९ अंकमा आएको छ ।
नेप्से घटे पनि आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । २३६ कम्पनीहरुको ४ अर्व ६२ करोड भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध...}
काठमाण्डौ । साताको चौथो दिन बुधबार प्रिओपन सेसनमा नेप्से करिव ८ अंकले बढेर समग्र बजार २६८८ विन्दु नजिक पुगेको छ ।
आज यो सेसनमा ३६ कम्पनीहरुको १३ लाख ६६ हजार भन्दा धेरैको शेयर खरिद विक्री भएकोमा २२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ११ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ । साथै २ कम्पनीहरुक...}
काठमाडौं - वाणिज्य बैंकहरूमा कर्जा लगानीको तुलनामा निक्षेप संकलन बढ्न थालेपछि बैंकहरूमा तरलताको समस्या विस्तारै हट्न थालेको छ । नेपाल राष्ट्र बैंकले स्थानीय तहमा रहेको कोषलाई पनि निक्षेपमा गणना गर्न पाउने भएपछि अर्को साताबाट बैंकबाट सहज रूपमा कर्जा पाउने सम्भावना बढेको छ ।
नेपाल बैंकर्स संघको तथ्...}