काठमाण्डौ । विहिबार दोहोरो अंकले घटेर बन्द भएको बजार आइतबार खुल्दा दोहोरो अंकले बढ्ने विश्वास लगानीकर्ताहरुले लिएका छन ।
पछिल्ला केहि समय शेयर बजारमा निकै उतार चढाव आइरहेको छ । केहि दिन बढ्न अनि केहि घट्नेक्रमले धेरैले लगानीकर्तालाई अन्योल सिर्जना गरेका छ । शेयर बजारका जानकारहरुका अनुसार...}
काठमाडौं - सबैभन्दा ठूलो अनलाइन सपिङ कम्पनी अलिबाबा को शेयर मूल्य ४० प्रतिशत घटेको छ । योसँगै लगानीकर्ताले धेरै आफ्नो सबै सम्पति स्वाहा भएको बताएका छन् ।
आजमात्रै अलीबाबाको सेयरमूल्य हङकङमा ११ प्रतिशतले गिरावट आएको छ। यो सन् २०१९ नोभेम्बरपछिको सबैभन्दा भारी गिरावट हो।
यो वर्ष...}
काठमाडौं - नारायणी डेभलपमेन्ट बैंकलाई १००% हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बैंकले १ः१ अनुपातमा १३ लाख १२ हजार ३३८ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति पाएको हो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
बैंकले यसअघ...}
काठमाडौं । नेपाल पूर्वाधार विकास बैंक पछि नेपालमा अर्को ठूलो कम्पनीले शेयर निष्कासन गर्ने भएको छ । सो कम्पनीले आइपीओ निष्कासनको लागि आफ्नै साधारण सभाबाट निर्णय पारित समेत गरेको छ ।
सो कम्पनी हो,हिमालयन रि-इन्स्योरेन्स । कम्पनीले ३ अर्बको आइपीओ निष्कासन गर्ने छ ।
...}
काठमाण्डौ । प्राईम बैंक र प्रभु बैंकको संस्थापक शेयर विक्री खुल्ला गरिएको छ । सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीले शुक्रबारदेखि आफ्नो स्वामित्वमा रहेको प्राइम बैंकको ६६ हजार ६७५ कित्ता र प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने गर्ने भएको हो ।
योसँगै कम्पनीले आफ्नै स्...}