काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेडले गत आर्थिक बर्षको आम्दानीबाट आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरेको छ ।
कम्पनीको विहिबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १।०५२६ प्रतिशत नगद...}
काठमाण्डौ । शेयर बाँडफाँड भएको करिव २ महिना पछि नेपाल स्टक एक्सचेञ्जमा विहिबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार कम्पनीको ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MBJC सिम्बोल प्राप्त ग...}
काठमाडौं - नेपालमा अहिले आइपीओ निष्कासन प्रक्रिया रोकिएको छ तर प्रक्रिया भने चलिनै रहेको छ । यसै बीच श्रृजनशील लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको छ ।
लघुवित्तले तीन करोड ३३ लाख २ हजार ५०० रुपैयाँ वरावर ३ लाख ३७ हजार २५ कित्ता शेयर निष्काशन गर्ने भए...}
काठमाडौं । साताको अन्तिम दिन नेप्से दोहोरो अंकले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि उत्साहजनक रुपमा बृद्धि भएको छ ।
विहिबार नेप्से सूचक १२।५३ अंकmले बढेर २५२०।२३ विन्दुमा आइपुगेको छ । ४ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बिमा समूहतर्फ लगानीकर्ताको आकर्षण द...}
रमेश सेञ्चुरी/काठमाण्डौ -शेयर बाँडफाँड भएको करिव २ महिना पछि नेपाल स्टक एक्सचेञ्जमा विहिबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० सूचिकृत भएको छ ।
स्टकका अनुसार कम्पनीको ६ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि&nb...}