एशियन हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साधारण सेयर निष्कासन गर्न एशियन हाइड्रोपावर लिमिटेडले नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएको छ । 

कम्पनीले पौष ११ गते प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय