काठमाण्डौ । मंगलबार बजार मापक सूचक नेप्से प्रिओपन सेसनमा झिनो अंकले बढेको छ । आज नेप्से करिव ०.२४ अंकले बढेको छ । सोमबार बजार बढेरै बन्द भएको थियो ।
नेप्से बढेपनि कारोबार रकम भने निकै न्युन भएको छ । आज केवल दश कम्पनीहरुको शेयर खरिद विक्री हुँदा ४ लाख ६२ हजार भन्दा धेरैको कारोबार भएका छ । खर...}
काठमाडौं । मेघा बैंकको बोनस पाउन मंसिर १४ गते सम्म शेयर धनी बन्नु पर्ने भएको छ । बैंकले साधारण सभाको मिति तय गरेसँगै बुक क्लोजको मिति समेत तय गरेको हो ।
कम्पनीको ११ औं बार्षिक साधारण सभा मंसिर २८ गते काठमाण्डौमा हुने भएको छ । कमलादी काठमाडौंमा बिहान ११।१५ बजेदेखि सभा सुरु हुनेछ । बैंकले गत...}
काठमाडौं - नेपाल राष्ट्र बैंकले यही साताको अन्तिम सम्ममा पहिलो मौद्रिक नीतिको समीक्षा आउने बैंक स्रोतले जनाएको छ ।
अघिल्लो हप्ता नै आउने अपेक्षा गरिएको भएपनि त्यो केही ढिला भएको छ । यो हप्ताको शुक्रबार सम्ममा समीक्षा आउने धेरैको अनुमान समेत रहेको छ ।
अहिले राष्ट...}
काठमाडौं - नेपालमा आइपीओ निष्काशनको लाइनमा धेरै कम्पनीहरु रहेका छन् यसै क्रममा नयाँ कम्पनीको शेयर निष्काशनको लागि सेबोनमा निवेदन दिएको छ ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बढीको आईपीओ अनुमति मागेको हो ।
कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्...}
काठमाडौं - लामो समयदेखि रिक्त रहेको धितोपत्र बोर्डको अध्यका लागि आवेदन दिने समय सकिएको छ ।
अन्तिम दिन सम्ममा अध्यक्ष बन्नका लागि ११ जनाले आवेदन दिएका छन् । हिजो ५ बजेसम्म बोर्ड अध्यक्ष बन्नका लागि १ महिला सहित ११ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।
आवेद...}