काठमाण्डौ । नेपाली शेयर बजारमा आफ्नो खरो विचार राखेर सबै माझ लोकप्रिय बनिरहेका अनुभवी लगानीकर्ता नवराज दहालले पुँजी बजार गलत मान्छेको हातमा परेको बनाएका छन ।
देश बिकासको नाममा अन्तरास्ट्रिय स्थरमा हात फैलाएर मगन्ते बन्नु भन्दा आफ्नै देशमा आयोजना छनौट गरेर पुजि बजार मार्फत जनतालाइ लगानिको आबहान गर...}
काठमाडौं - अहिलेको शेयर बजारमा नयाँ लगानीकर्ताको आकर्षण र व्यापक सहभागिता रहेको छ । जसले गर्दा केही विकृतिहरू पनि देखिएको धेरैको दाबी छ । शेयर बजारमा प्रवेश पूर्व केही अध्यन नगरी लगानी गर्दा लगानी जोखिममा पर्ने गरेको छ ।
बजारमा आएका नयाँ लगानीकर्ताहरुलाई कस्ता कम्पनीमा लगानी गर्ने ? कुन समय...}
काठमाडौं - निरन्तर ओरालो लागेको शेयर बजार पछिल्ला ३ कारोबार दिनमा १ सय अंकको बृद्धिसँगै लगानीकर्तामा उत्साह आएको छ ।
गत साताको अन्तिम कारोबार दिन साथै यो हप्ताको आईतबार र सोमबार नेप्से स्थिर गतिमा रहँदै दोहोरो अंकको वृद्धि भएको छ । जसले बजार दीर्घकाल सम्म माथि जाने संकेत समेत गरेको छ । ...}
काठमाडौं - अर्बौ कारोबार हुने साथै ४७ लाख लगानीकर्ताको नियामक निकै नेप्सेमा चरम बेथिति छ भन्ने कुरा सबैलाई थाहा नै छ ।
पछिको समय नेप्सेको पुरानो वेब साइट आइतबार पुस १८ गतेदेखि खुलेको छैन । जसका कारण सहज रुपमा लगानीकर्ताले सूचनादेखि महत्वपूर्ण डाटाहरु समेत हेर्न पाएका छैनन् ।
नेप्से...}
काठमाण्डौ । साताको दोस्रो दिन बजार मापक सूचक नेप्से ३२ अंक भन्दा धेरैले बढेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि औषतनै रहेको छ । आज ४ अर्व ५३ करोड भन्दा धेरै मूल्यको कारोबार भएको छ ।
केहि दिन यता शेयर बजारमा रौनकता फर्किएको लक्षण देखिएको छ । बजार एकोहोरो बढिरहेको छ भने लगानीकर्ता...}