५ महिनापछि ५ कम्पनीले बुधबार आइपीओ निष्कासन अनुमति पाए

काठमाडौं - विगत ५ महिना देखि रोकिएको आइपीओ निष्कासन अब भने धमाधम हुने भएको छ । बुधबार नेपाल धितोपत्र बोर्डले ५ कम्पनीहरुलाई आइपीओ निष्कासन गर्ने अनुमति दिएको छ । 

बोर्डमा प्रमुख नहुँदा आइपीओ निष्कासन प्रभावित भएको थियो । २४ कम्पनीहरूको मात्र आइपीओ निष्कासन अनुमति मागेका छन् । 

हिजो निष्कासन अनुमति पाउने कम्पनीहरु यस्ता छन् 

१. बलेफी हाइड्रोपावर

- ३६ करोड ५५ लाख ९४ रुपैयाँको ।

२.ग्रीन भेन्चर

-६२ करोड ५० लाख रुपियाको । 

३. जल्पा सामुदायिक लघुवित्त

- ५ करोड २२ लाख रुपैयाँको ।

४. रास्ट्र उत्थान लघुवित्त

-८ करोड ५० लाख 

५. नेस्डो समृद्ध लघुवित्त 

- ८ करोड २८ लाख 

 

प्रतिक्रिया