काठमाडौं - यस अघि निशुल्क रहेको सानीमा बैंकमा अब आस्वा शुल्क लाग्ने भएको छ । बैंकले ग्राहकबाट २० रुपैयाँ शुल्क लिन थालेको छ ।
बैंकको पछिल्लो कदम प्रति बैंकका ग्राहकहरुले भने चौतर्फी आक्रोस व्यक्त गरेका छन् ।
नेपालका बैंकहरुले निशुल्क देखि अधिकतम एक सय रुपैयाँसम्म सि-आस्वा शूल...}
काठमाडौं - साताको पहिलाे कारोबार दिन आज (आइतबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । यसअघि गत साताकाे अन्तिम काराेबार दिन बिहीबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक ३२.३९ अंकले घटेर २७६९.१३ विन्दुमा झरेकाे थियाे ।
अहिलेको अवस्थामा लगानीकर्ताहरु पर्ख र हेरको रणनितीमा देखिन्छन् । नेप...}
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन भएको छ ।
संस्थाको कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । उक्त प्रस्तावित लाभांश राष्ट...}
काठमाण्डौ । गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीहरुले धमाधम बोनस घोषणा गरिरहेका छन । यसै विच इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड २०७७र७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको मंसिर ४ गते शनिबार सम्पन्न भएको सञ्चालक समितिको ७३ औंबैठकले साविक नेपाल एग्रो लघ...}
काठमाण्डौ । साताको पहिलो दिन आईतबार प्रिओपन सेसनमा नेप्से करिव ३ अंकले बढेर समग्र बजार २७७१ विन्दुमा पुगेको छ । विहिबार नेप्से दोहोरो अंकले घटेर बजार बन्द भएको थियो ।
आज यो सेसनमा ३६ कम्पनीहरुको २७ लाख भन्दा धेरैको शेयर खरिद विक्री भएको छ । खरिद विक्री भएका मध्य १६ कम्पनीहरुको शेयर मूल्य बढ...}