काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ ।
यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ...}
.काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजारमा आज भने हरियाली छाएको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ ।
आज नेप्से परिसूचक ३.७६ अंकले बढेर समग्र बजार १९९३ विन्दुमा पुगेको छ । आज कारोबार भने १ अर्ब २६ करोडमा सीमित भएको छ । दिनै भरिमा कारोबार भएका २२२ कम्पनी मध्य १११ कम्पनीको शेयर मूल्...}
काठमाडौं - नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले शत प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ ।
बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने अनुमाति माग्दै नेपाल धितोपत्र बोर्डमा भदौ ९ गते आवेदन दिएको हो ।हाल कायम चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँको १ बराबर १ अनुपातमा हकप्रद जारी गर्न अनु...}
काठमाडौं - खप्तड लघुवित्तको आइपीओमा २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
सीडीएसका अनुसार आज अन्तिम दिन साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जनाले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १६५.४९ गुणा बढी आवेदन हो । कम्पनीले भदौ ८ गतेबाट...}
काठमाण्डौ । पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट भएको हो ।
कम्पनीको शेयरमा १५ लाख ५१ हजार ४१३ वटा योग्य आवेदन परेको छ । मागभन्दा बढी आवेदन पारेकोले धितोपत्र तथा...}