काठमाडौंं - अरुण काबेली पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको शतप्रतिशत हकप्रद शेयरलाई विद्युत नियमन आयोगले अनुमति दिएको छ ।
विद्युत नियमन आयोगले भदाै १० गते, शुक्रबार तलकाे सूचनामा उल्लेख भएअनुसार केहशर्तसहित शतप्रतिशत हकप्रद निष्कासन गर्न अरुण काबेली पावरलाई अनुमति प्र...}
काठमाडौंं - पिपुल्स पावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको शेयर आज आइतबार बाँडफाँट हुने भएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादीमा बाँडफाँट हुने भएको हो ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गते प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता...}
काठमाडौं - पिपुल्स पावर लिमिटेडको प्रारभिक सार्वजनिक निष्कासन (आईपीओ) भदौ १२ गते आइतबार दिउँसो २ बजेपछि बाँडफाँड गरिने भएको छ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आईपीओ बाँडफाँड क्यापिटलको कार्यालय कमलादी काठमाडौंमा दिउँसो २ बजेपछि गर्ने समय निर्धारण गरिएको हो...}
काठमाडौं - श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्दैछ ।
यसअनुसार श्रृजनशीलले प्रतिकित्ता १०० मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ...}
काठमाडौं - खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आइतबार (भदौ १२ गते) अन्तिम रहेको छ ।
कम्पनीले भदौ ८ गतेबाट जारी पूँजी ४ करोड रुपैयाँको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको हो ।
लघुवित्तले निष्कासन गर्न लागेको कुल शेयरमध्ये जारी...}