काठमाडौंं - साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १.०८ अंक घटेर १९७२.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५२ अंक घटेर १९७०.७८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.८१ अंक घटेको छ।
शुक्रबार प्रि ओपन...}
काठमाडौं - नेपालमा धेरै कम्पनीहरु आइपीओमा आकर्षित भइरहेका छन् यसै । धितोपत्र बोर्डको आइपीओ निष्कासन गर्नेको सूचीमा अहिले पनि २ दर्जन हाराहारी कम्पनीहरु पाइपलाइनमा रहेका छन् । यो सूचीमा अर्को एक कम्पनी पनि थपिएको छ ।
दोल्ती पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ अनुमति माग्दै नेपाल धि...}
काठमाडौंं - महुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य फेरि वृद्धि भएको छ । बिहीबार कम्पनीको सेयर मूल्य ५.८४ प्रतिशतले वृद्धि भएको हो ।
साताको पाँचौं कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६ रुपैयाँ ६० पैसाले वृद्धि भई १ हजार २०७ रुपैयाँ ९० पैसा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) क...}
काठमाडौंं - राधी विद्युत कम्पनी लिमिटेड (RADHI) ले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ।
कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरक...}
काठमाडौं - पहिलो कारोबार दिन राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन कम्पनीको सेयर मूल्य झिनो वृद्धि भएको छ ।
बुधवारदेखि कारोबारमा आएको कम्पनीको सेयर मूल्य शून्य दशलमव ९७ प्रतिशत अर्थात प्रतिकित्ता ३ रुपैयाँ १० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ३२२ रुपैयाँ १० पैसा कायम भएको छ ।...}