काठमाडौंं - साताका पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात बिहीबार १.३८ अंक घटेर १८४४.१४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३६ अंक बढेर १८४४.५० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१९ अंक बढेको छ।
आइतबार प्रि ओपन...}
काठमाडौंं - महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५८ लाख २८ हजार रुपैयाँ मात्र खुद...}
काठमाडौं - बाराही हाइड्रोपावर पब्लिकले शुक्रबार अर्थात कात्तिक ४ गते अर्थात आजदेखि आइपिओ निष्कासन खुल्ला भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।...}
काठमाडौंं - बाराही हाइड्रोपावर पब्लिकले शुक्रबार अर्थात कात्तिक ४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको आईपी...}
काठमाडौंं - लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ९३ हजार ४०७ कित्ता शेयर बिक्री गर्ने लागेको हो ।
बैंकका संस्थापक शेयरधनी सुजन बरालको १३ हजार कित्ता, अनन्तराज पोखरेलको ४ हजार कित्ता, युगराज रेग्मीको ६५ हजार कित्ता र गणेश राज रेग्मीको नाममा र...}