काठमाडौं । बुधबार पनि शेयर बजार घटेसँगै लगानीकर्ता निराश भएका छन । नेप्से मात्र होइन कारोबार रकममा पनि कुनै सुधार हुन सकेको छैन ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज १२।८१ अकंले घटेर १८४५।५१ बिन्दु बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २।६१ अकंले घटेर १८५८।३३ बिन्दुमा बन्द भए...}
काठमाडौंं - बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार २.६१ अंक घटेर १८५८.३३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.३० अंक घटेर १८५८.०३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.११ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा ६ स्टकको ३ ल...}
काठमाडौंं - इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।कम्पनीले प्रतिकित्ता १०० अ...}
काठमाडौं - नेपालमा पछिल्लो समय प्राथमिक शेयर निष्कासन गर्नेक्रम ह्वात्तै बढेको छ । धितोपत्र बोर्डले समेत यसमा तिब्र रुपमा काम गरिरहेको छ ।
यसै बीच मनकामना इन्जिनियरिङ हाइड्रोपावरले कात्तिक २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ ।...}
काठमाडौं - इष्टर्न हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयरमा आवेदन दिने समय कार्तिक २ गते सम्मको लागि थप गरेको छ ।
नेपाल सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा दिएका कारण आवेदन दिने मिति एक दिनका लागि थप गरिएको कम्पनीले बताएको छ।
कम्पनीले प्रतिकित्ता १०० अंकित म...}