काठमाण्डौ । अघिल्लो साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको नेप्से परिसूचक आइतबार प्रिओपन सेसनमा समेत ४ अङ्कले घटेको छ ।
योसँगै समग्र बजार २१०९ विन्दुमा झरेको छ । २५ भन्दा धेरै कम्पनीहरूको शेयर किनबेच भएकोमा ९ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । ...}
काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनीकोे आइपीओ नेप्सेमा शुक्रबार सूचीकृत भएको थियो । सूचिकृत भएसँगै कम्पनीको अब आज स्पेशल प्रिओपन सेसनमा पहिलो कारोबार हुने छ ।
शुक्रबार यसको १ करोड ९ लाख ५० हजा कित्ता सेयर सूचीकरण भएको हो । अब आइतबारबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपन...}
काठमाडौं - पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओन निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गर्न...}
काठमाडौं - अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २२ गते) अन्तिम दिन रहेको छ। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता निष्काशनमा ल्याएको हो।
लघुवित्तले निष्काश...}
काठमाडौं - धौलागिरी लघुवित्तले साउन २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् १६ हज...}