काठमाडौंँ - साताको दोस्रो दिन आएर शेयर बजारमा सुधार आएको छ । केहि दिन देखि निरन्तर ओरालो लागेको शेयर बजारमा सोमबार भने सुधार आएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.९७ अकंले बढेर १९०२.२८ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २४५ कम्पनीको ४४ लाख ७० हजार ६२५ कित्ता शेयर...}
काठमाडौं । बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्काशन गर्ने भएको छ ।
कम्पनीले १००रुपैयाँ अकिंत दरको साधारण शेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका...}
काठमाडौं । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । ५७.५ मेगावाट जडित क्षमताको “नुप्चे लिखु जलविद्युत आयोजना” को १०० रुपैयाँ अंकित दरको अधिकतम जम्मा ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने लागेको हो ।
आफ्नो जारी पूँजीको १० प्रतिशत शेयर...}
काठमाडौंं - माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेको साधारण सेयर (आईपीओ) मा आज मंसिर २३ गतेदेखि आवेदन दिन सकिने छ ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको १० लाख...}
काठमाडौंँ - सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (मंसिर २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम...}