काठमाडौंँ - बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (BHDC) ले लाभांश प्रस्ताव सहित साधारण सभा बोलाएको छ। कम्पनीले पुस २२ गते छैटौँ वार्षिक साधारण सभा बोलाएको हो।
सो सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुनेछ।सभाले हाल कायम चुक्ता प...}
काठमाडौं - नेपालमा पहिलो पटक विदेशमा रहेका नेपालीहरुको लागि प्राथमिक शेयर निष्कासन भएको छ ।
कुल साधारण शेयर मध्य १०% शेयर विदेशमा रहने नेपालीहरुको लागि आरक्षण दिनु पर्ने नयाँ प्रावधानका कारण आइपीओ निष्कासन गरिएको हो ।
अहिले सोही नियम अनुसार ४ कम्पनीको आइपीओ आवेदन खुल्ला भएको छ । आइ...}
काठमाडौंँ - कालिञ्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (मंसिर २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ६० करोड रुपै...}
काठमाडौं । साताको तेस्रो दिन फेरी शेयर बजारमा सामान्य ओरालो लागेको छ । यो साताको दोस्रो दिन दोहोरो अकंले सुधार आएको शेयर बजार फेरी तेस्रो दिनमा भने ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १८९९.७० बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ ह...}
काठमाडौं - एसियन हाइड्रोपावरको आज मंगलबार मंसिर २७ गतेदेखि आइपीओ बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको हो । हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख...}