काठमाण्डौ । मंगलबार शेयर बजारमा केही सुधार आएको छ । कारोबार भएका अघिल्ला २ दिन लगातार घटेको बजारमा आज भने केही सुधार आएको छ ।
आज नेप्से परिसूचक २.९९ अङ्कले बढेर समग्र बजार १९५३ विन्दुमा आएको छ । आज २३४ कम्पनीहरूको ९५ करोडमाथिको शेयर किनबेच भएको छ ।
दिनैभरि उतारचढाव रहेको शेयर बजार...}
काठमाडौंं - कालिञ्चोक दर्शन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले बुधबार अर्थात मंसिर १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख...}
नेपाल एसबिआई बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार बैंकले ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो। बैं...}
काठमाडौंं - सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३...}
काठमाडौ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंसिर ७ गते, बुधबारबाट रिडी पावर कम्पनी लिमिटेडकाे काराेबार राेक्का गरिरहेकाे छ ।
कम्पनीकाे काराेबार राेक्का नै रहिरहँदा कम्पनीकाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूकाे रकम फ्रिज भएकाे छ । रिडी पावरकाे सञ्चालक समितिकाे बैठक ११ बजे बसेर लाभांश घाेषणा ग...}