काठमाडौ - नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०७८ संशोधन गरेको छ । राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश सम्वन्धी नयाँ व्यवस्था गरेको छ ।
नयाँ व्यवस्था अनुसार लघुवित्तहरुले वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा २०...}
काठमाडौ - वैदेशिक रोजगारीमा रहेका नेपालीले आईपीओमा आवेदन दिनका लागि सी-आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट सिआरएन नम्बर पाउने भएका छन् ।
सिडिएससीका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपाली नागरिकका लागि निष्काशन भएको धितोपत्र खरिद आवेदन...}
काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ भने कारोबार रकममा पनि ब्यापक सुधार आएको छ ।
आज दिनै भरि हरियाली रहेको बजार बन्द हुने बेला सम्ममा ३२ अङ्क भन्दा धेरैले बढेर समग्र बजार १९६५ विन्दुमा पुगेको छ । आज २ अर्ब २ करोड भन्दा धेरैको शेयर किनबेच भएको छ । शेयर किन...}
काठमाण्डौ । हिमालयन डिस्टिलरीले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई ७० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६० प्रतिशत बोनश शेयर र कर सहित १० प्रतिशत नगद गरी कुल ७० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
लाभांश वितरण गर्न कम्पनीले पुस २७...}
काठमाडौ - पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले कात्तिक २५ गतेदेखि कार्तिक २९ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड मंसिर ७ गते, बुधबार नै सम्पन्न भइसकेकाे छ ।
कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लग...}