नेपाल वायर हाउजिङ्गले आइपीओ निष्कासन गर्ने

काठमाडौं - नेपाल वायर हाउजिङ्ग कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया