काठमाडाैँ - नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शुक्रबारदेखि ६२ हजार पाँच सय कित्ता संस्थापक सेयर लिलामीमा राखेको छ।
कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्ने...}
काठमाडौं । यो आर्थिक वर्षमा आइपीओ निष्कासन गर्ने कम्पनीहरु निकै बढिरहेका छन् । एक दर्जन भन्दा धेरै कम्पनी आइपीओ अनुमतिको प्रतिक्षामा छन् भने केही कम्पनीले अब छिट्टै आइपीओ निष्कासन गर्दै छन् ।
चालु आवको पहिलो साउन महिनादेखि हालसम्म ६ वटा कम्पनीहरुले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र...}
काठमाडौं - सर्वसाधारण जनताको लागि खुलाइएको आइपीओमा माग भन्दा अत्याधिक आवेदन परे पनि आयोजन प्रभावित क्षेत्रका जनताको लागि निष्कासन गरेको शेयरमा भने शेयर बेच्न मुश्किल पर्ने गरेको छ ।
पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने समय थप गरिएको...}
काठमाडौं - बिहीबार हरियाली सहित बन्द भएको नेप्सेलाई विजय दशमीको असर ९ दिन देखिने भएको छ।
बिहीबार यो हप्ताको लागि अन्तिम कारोबार भएको बजारमा अब असोज २३ गते खुल्ने छ ।
नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा शनिबारदेखि सरकारले सार्वजनिक बिदा दिएको छ भने आउँदो १९ गते दशैंको टि...}
काठमाण्डौ । आँउदो असोज २८ गतेदेखि नयाँ आईपीओ सार्वजनिक हुने भएको छ ।
आइपीओ सार्वजनिक गर्न लागेको कम्पनी हो,इष्टर्न हाइड्रोपावर लिमिटेड । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्र...}