काठमाडौं । आइतबार दोहोरो अंकले बढेको बजार सोमबार भने घटेको छ । आज नेप्से सूचक २७।१६ अंकले घटेर १८७१।२२ विन्दुमा आएको छ । नेप्से घटे पनि आज कारोबार रकममा भने केही सुधार आएको छ । आज ९७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
सोमबार २३३ कम्पनीको ३१ लाख ५५ हजारभन्दा बढी कित्ता सेयर...}
साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ४४.६२ अंक बढेर १८९८.३८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.८६ अंक बढेर १९०१.२४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०४ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १० स्...}
काठमाडौं - आदर्श लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । डिप्रोक्स लघुवित्तले एक्वायर गर्ने भएपछि आइतबार (असोज २३ गते) देखि आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरिएको हो । यी दुई संस्थाले असोज १४ गते प्राप्ति सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । प्राप्ति सम्बन्धी समझदारी पत्रमा डिप्रोक्स...}
काठमाडौं । ९ दिन पछि शेयर बजार खुलेको छ । दशै पछि खुलेको शेयर बजारमा हरियाली छाएको छ । शेयर बजारमा हरियाली आउँदा लगानीकर्ता उत्साहित भएका छन् । दशैं अगाडि आसै सुधार आउन नसेकेको शेयर बजारमा अब भने सुधार हुने आशा लगानीकर्तामा रहेको छ । बैंक तथा वित्तीय सस्थाहरुले लाभांश दिन क्षमता बलियो बनाएको हुदाँ अ...}
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने अन्तिम मिति नजिकिएको छ । कम्पनीको आईपीओमा अब असोज ३० गतेसम्म आवेदन दिन सकिने छ ।
कम्पनी गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशतले...}